My Slides

Showing posts with label आर्थिक. Show all posts
Showing posts with label आर्थिक. Show all posts

Saturday, October 29, 2022

युरेनियम बेच्न सके नेपालको प्रतिव्यक्ति आय संसारमै सबैभन्दा धेरै, नेपालमा कति छ ?

 

युरेनियम सबैभन्दा बढी परमाणु भार भएको रेडियोधर्मी धातु हो । २ सय ३८ परमाणविक धार हुने यो धातुले लगातार ऊर्जावान विकिरणहरू फ्याँकिरहने भएकाले यसको सिमित आयु हुन्छ ।

विशेषज्ञहरू युरेनियम पत्ता लगाउन जीएम काउन्टर, सिन्टिलेसन काउन्टर आदि संयन्त्रको सहायताले विकिरण शक्ति मापन गर्छन् । यही विकिरणको मापनद्वारा नै युरेनियमको भण्डारका बारेमा यकिन गर्न सकिन्छ ।

Tuesday, October 4, 2022

नेपाल राष्ट्र ब्याङ्क: कुन दरका नयाँ नोट र सिक्का छाप्न कति खर्च लाग्छ

 
हामीले आर्जन वा खर्च गर्ने सिक्काको छपाई लागत त्यसको मूल्यभन्दा महँगो हुन्छ भन्ने पनि हामीमध्ये कतिपयलाई थाहा नहुन सक्छ।

नेपाल राष्ट्र ब्याङ्कले हामीले प्रयोग गर्ने एक रुपैयाँको सिक्का हामीसम्म ल्याउन सिक्काको मूल्यभन्दा दोब्बर बढी अर्थात् करिब साढे दुई रुपैयाँसम्म खर्च गर्ने गरेको छ।

पोल्यान्डमा छापिने रु १ को सिक्का छपाइका लागि मात्रै राष्ट्र ब्याङ्कले प्रतिसिक्का रु २.४० खर्च गर्नुपर्छ।

Thursday, September 22, 2022

पर्यटन क्षेत्रको रूपमा मानिकदह

 

सिरहा जिल्लाको उत्तरी पूर्वी भेकमा अवस्थित अर्थात् लहान न.पा वडा न.पा.२४ साबिक मलहनमा गोबिन्दपुर गाबिसको धरोहर, पहिचान, स्वाभिमानको रुपमा प्रख्यात मानिकदह धार्मिक, पर्यटकीय गन्तव्यको रूपमा परिचित रहेको छ ।

Sunday, July 24, 2022

जीवन बीमा गर्दा ४० हजार रुपैयाँ कर छुटको व्यवस्था लागु, कसरी लिने कर छुटको सुविधा ?

 

जीवन बीमा गर्नेले आयकरमा ४० हजार रुपैयाँ कर छुट पाउने सुविधा साउन एक गतेदेखि लागु भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को बजेटले जीवन बीमा गर्दा वार्षिक ४० हजार रुपैयाँ कर छुट हुने व्यवस्था गरेको छ ।

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender