My Slides

Showing posts with label Education. Show all posts
Showing posts with label Education. Show all posts

Monday, December 11, 2023

चार–पाँच वर्षमा नेपालमा इलेक्ट्रिकल इन्जिनियरको अभाव हुन्छ

चार–पाँच वर्षमा नेपालमा इलेक्ट्रिकल इन्जिनियरको अभाव हुन्छ : प्रा.डा. ताम्राकार

प्राडा.  इन्द्रमान ताम्राकार इलेक्ट्रिकल इन्जिनिरिङ्गका प्राज्ञ एवं शिक्षाविद हुन्  संपुल्चोक क्याम्पसमा ४० वर्ष भन्दा वढी प्राध्यापन गराइसकेका डा.  ताम्राकार अन्तरराष्ट्रिय शोधव्यक्ति पनि हुन् अहिले उनी काठमाडौं इन्जिनियरिङ कलेजइलेक्ट्रिकल इन्जिनियरिङ्ग विभागका सल्लाहकार हुन् नेपालको इलेक्ट्रिकल इन्जिनियरिङ शिक्षायसको भविष्य  चुनौतीवारे उनीसँग हाम्रा प्रतिनिधिले लिएको अन्तर्वार्ताको सारसंक्षेप यहाँ प्रस्तुत छ।

Monday, May 22, 2023

कक्षा १० को पाठ्यक्रमबाट डा. सन्दुक रुइतलाई किन हटाइयो ?

 

विश्वविख्यात सरल र कम लागतमा मोतीबिन्दुको चिकित्सा पद्धति रुइतेक्टोमी का सुरुवातकर्ता डा. सन्दुक रुइतको जीवनीलाई कक्षा १० को नेपाली पाठ्यक्रमबाट हटाइएको छ। पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि कक्षा १० को नेपाली पाठ्यपुस्तकबाट डा.रुइतको जीवनी हटाएसँगै केन्द्रको चौतर्फी आलोचना समेत भइरहेको छ। संभवत नेपालीहरुमध्ये विश्वमै सबै भन्दा चर्चित ब्यक्ति जसलाई विश्वका ठूला ठूला देशका राष्ट्रप्रमुखहरु भेट्न ललायित छन् तिनै डा. रुइतको जीवनीलाई माध्यमिक तहबाट हटाइनुलाई स्वयं विद्यालयका प्रधानाध्यापकहरुलाई निराष बनाएको छ।

Monday, May 8, 2023

गृहकार्य (Home Assignment ) के हो ?


गृहकार्य के हो ?

 विद्यार्थीहरुले विद्यालयमा सिकेका कुरा घरमा पनि पुनरावलोकन गरुन्, सिक्नुपर्ने कुरा खोजून्, नियमित अध्ययन गर्ने बानीको विकास होस् भन्ने उद्देश्यले घरमा सम्पन्न गर्न दिइएको कुनै कक्षाकार्यको extended कार्यलाई गृहकार्य भनिन्छ ।

Wednesday, July 27, 2022

SEE Result 2078 सार्वजनिक !!!


SEE को नतिजा प्रकासित भएको छ । 

नतिजा हेर्न तलको लिंकमा Click गर्नुहोस्

Result of SEE - 2078

Result of SEE - 2078

Result of SEE - 2078



Wednesday, December 15, 2021

शिक्षकको परीक्षामा यसपटक नयाँ व्यवस्था लागू, यस्ता छन् अन्तर्वार्ताअघि ध्यान दिनैपर्ने कुराहरु

 

शिक्षक सेवा आयोगले बुधबार पन्ध्र सयभन्दा बढी जनाको विज्ञापन खोलेको छ । आयोगले अनलाइनमार्फत पहिलोपटक प्रदेशगत रूपमा माध्यमिक शिक्षकको विज्ञापन आह्वान गरेको हो।

Friday, December 3, 2021

कक्षा १२ को परीक्षाफल हेर्न तल Click गर्नुहोस्



कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ।  परीक्षाफल हेर्न तल  Click गर्नुहोस्

कक्षा १२ को परीक्षाफल

Sunday, August 29, 2021

विद्यालय सामाजिक परीक्षण मापदण्ड, २०७८



विद्यालय सामाजिक परीक्षण मापदण्ड, २०७८

https://drive.google.com/file/d/11dKbqH10siA2Nx6fF2onaoV3ndO5yXqn/view?usp=sharing


Saturday, August 14, 2021

थोरै पढौं, तर बुझेर पढाैं

 

थोरै पढौं, तर बुझेर पढाैं

  unn.prixa.net

परीक्षामा सर्वोत्कृष्ट हुँदा खुशी लाग्नु स्वभाविकै हो । त्यसभन्दा पनि आफ्नो समुदायको र ठाउँको नाम राख्न पाएँ, त्यसले अझ खुशी बनाएको छ । एउटा त राष्ट्रिय स्तरमा म कुन समुदायबाट र संस्थाबाट हो भन्ने कुरा चिनाउन पाएको छु ।

Tuesday, June 30, 2020

List of application form & formats for Government Officials, Nepal

सरकारी अधिकारीहरूको लागि आवेदन फारम र ढाँचाहरूको सूची, नेपाल

https://hamrogyan.com/list-of-application-form-formats-for-government-official-nepal/

Sunday, June 28, 2020

के हो सलह किरा ?

के हो सलह किरा ?

सलह किरा, फट्याग्रां प्रजातीको एक झुण्डमा (४ देखि ८ करोड संख्या) उडान गर्ने र ठूलो परिमाणमा खेती वा वनस्पती नष्ट गर्न सक्ने किरा हो । सलह कृषि क्षेत्रको एक खतरनाक कीट रहेको पाइन्छ। सलह किसानहरुको ठूलो शत्रु रहिआएको र कतिपय देशमा जनता र भोकमरीको लागि पर्याप्त खानेकुराको बीचमा निर्धारक रहेको पाइन्छ।

सुडानबाट उडेको यो ‘ सलह ‘ पाकिस्तान हुँदै भारतको उत्तर प्रदेशसम्म आईपुगेको रहेछ नेपालको तराई भुभागमा समेत आउन सक्ने अनुमान गरिएको हुनाले सजक रहन जरुरी छ

Tuesday, May 12, 2020

रमाइलो पढाइ

वालवालिकाहरुको लागि रमाइलो पढाइ app download गर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् -

https://play.google.com/store/apps/details?id=com.kalpacreatives.radio


























Monday, May 11, 2020

नेपालको इतिहास

नेपाली भुमि मिच्ने गरिएको  सन्दर्भमा इतिहास बुझ्न हरेक नेपालीले हेर्नैपर्ने भिडियो
हेर्नुहोस, सेयर गर्नुहोस र like गर्न पनि नबिर्सिनुहोस ।

https://youtu.be/qriJR7FMt4E

भिडियो  हेर्न माथि क्लिक गर्नुहोस् 

Monday, May 4, 2020

थेसिस लेख्ने तरिका


यसरी लेख्न सकिन्छ थेसिस (पाठ १ देखि २९ सम्म)


डा. मनप्रसाद वाग्ले २०७६ चैत्र ७, ००:०२


थेसिस लेख्ने तरिका थाहा नहुँदा कतिपय विद्यार्थी अन्योलमा छन् । नियमित कक्षा नलिएकाले लेख्न तरिका थाहा नहुँदा उनीहरूले वर्षौंसम्म थेसिस पूरा गर्न सक्दैनन् । उनीहरूको समस्या बुझेर शिक्षाविद् डा. मनप्रसाद वाग्लेले थेसिस लेख्ने तरिका यसरी सुझाएका छन् ।

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender