My Slides
Wednesday, August 4, 2021
Monday, August 2, 2021
Sunday, August 1, 2021
रुपन्देहीको मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष
उहाँ हुनुहुन्छ रुपन्देहीको मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष ! उमेर ३१ वर्ष । सानैमा बिहे भयो । ४ बच्चा छन् । पढ्ने रहर भने पूरा भएको छैन । यसपटक १२ को परीक्षा दिँदै हुनुहुन्छ । शुभकामना !!
Saturday, July 31, 2021
पारिजातको फुल किन सुर्यको किरण पृथ्वीमा आउनुभन्दा अगाडी भुँइम झर्छ यस्तो छ कारण
परैबाट सुगन्ध आउने सेतो अनि सुन्तला रंगको नली भएको यो फुलको वास्ना जो कोहीलाई मन पर्न सक्छ । यो फुलको सुगन्धबाट इन्द्र, कृष्ण , कुवेर र सत्यभामा समेत मोहित भएको शास्त्रमा लेखिएको छ । यो वृक्षलाई दुखित वृक्षको नाम पनि दिइएको छ । रातको समयमा फुल्ने अनि सुर्यको किरण पृथ्वीमा आउनुभन्दा अगाडी भुँइम झर्छ ।
Wednesday, July 14, 2021
लामखुट्टेले मान्छेको रगत किन चुस्छ ?
विभिन्न रोगका जिवाणुहरुको वाहकको रुपमा रहने लामखुट्टे निकै हानिकारक किरा मानिन्छ । पोथी लामखुट्टे मानिस तथा अन्य जिवजन्तुको रगत चुस्दछ । आखिर लामखुट्टेले मानिसको रगत किन चुस्दछ ? मान्छेको रगत चुस्ने बानी लामखुट्टेलाई कसरी पर्यो ? वैज्ञानिकहरुले यसको जवाफ पत्ता लगाएका छन् जुन निकै अनौठो छ ।
Monday, July 5, 2021
कोल्ड ड्रिङ्स सर-सफाईकालागि यसरी प्रयोग गर्न सकिन्छ
Wednesday, May 19, 2021
सामाजिक सञ्जालहरुमा देखिने K को अर्थ
सामाजिक सञ्जालहरुमा million भन्नुपर्दा M, billion भन्नुपर्दा B भनिन्छ । तर thousand भन्नुपर्दा T नभनेर K भनिन्छ । जस्तै कुनै पेजलाई झण्डै 300K ले लाइक गर्नुभएको छ । यसको मतलब 300 हजार भनिएको हो । अब यसलाई 300T नलेखेर 300K किन लेखिएको होला ?
Saturday, June 13, 2020
राष्ट्रिय गानको अपब्याख्या गर्दै विद्यालयहरु
शिक्षा सञ्चार संवाददाता
Monday, May 4, 2020
Sunday, May 3, 2020
निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।
निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् । 👇👇 https://www.election.gov.np/election/np/voter-lis...