My Slides

Showing posts with label Interesting Fact. Show all posts
Showing posts with label Interesting Fact. Show all posts

Monday, August 2, 2021

कृषिप्रधान देशमा चामल पनि आयात

 कृषिप्रधान देशमा चामल पनि आयात गर्ने वस्तुहरूको 'टप टेन'मा पर्दो रहेछ ।

स्रोत: अनलाइन खबर


Sunday, August 1, 2021

रुपन्देहीको मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष

 उहाँ हुनुहुन्छ रुपन्देहीको मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष ! उमेर ३१ वर्ष । सानैमा बिहे भयो । ४ बच्चा छन् । पढ्ने रहर भने पूरा भएको छैन । यसपटक १२ को परीक्षा दिँदै हुनुहुन्छ । शुभकामना !!



Saturday, July 31, 2021

यो भन्दा लामो वाक्य शायदै होला ।


 

पारिजातको फुल किन सुर्यको किरण पृथ्वीमा आउनुभन्दा अगाडी भुँइम झर्छ यस्तो छ कारण

 

परैबाट सुगन्ध आउने सेतो अनि सुन्तला रंगको नली भएको यो फुलको वास्ना जो कोहीलाई मन पर्न सक्छ । यो फुलको सुगन्धबाट इन्द्र, कृष्ण , कुवेर र सत्यभामा समेत मोहित भएको शास्त्रमा लेखिएको छ । यो वृक्षलाई दुखित वृक्षको नाम पनि दिइएको छ । रातको समयमा फुल्ने अनि सुर्यको किरण पृथ्वीमा आउनुभन्दा अगाडी भुँइम झर्छ ।

जसको रेमिट्‍यान्सले देश चल्छ, पाइलैपिच्छे उही ठगिन्छ ।

 


साभार : नयाँ पत्रिका 

Wednesday, July 14, 2021

लामखुट्टेले मान्छेको रगत किन चुस्छ ?


 विभिन्न रोगका जिवाणुहरुको वाहकको रुपमा रहने लामखुट्टे निकै हानिकारक किरा मानिन्छ । पोथी लामखुट्टे मानिस तथा अन्य जिवजन्तुको रगत चुस्दछ । आखिर लामखुट्टेले मानिसको रगत किन चुस्दछ ? मान्छेको रगत चुस्ने बानी लामखुट्टेलाई कसरी पर्यो ? वैज्ञानिकहरुले यसको जवाफ पत्ता लगाएका छन् जुन निकै अनौठो छ ।

Monday, July 5, 2021

कोल्ड ड्रिङ्स सर-सफाईकालागि यसरी प्रयोग गर्न सकिन्छ


 कोल्ड ड्रिंक्सलाई धेरै मानिसहरुको घरमा प्रवेश निषेध गरिएको हुन्छ । मानिसले जहिलेदेखि यसको सेवन हानिकारक छ भन्ने कुरा थाहा पाए । यसको सेवन नै कम हुन थाल्यो । कति शहरहरुमा त यसलाई निषेध पनि गरिएको छ । जुन व्यक्ति स्वास्थ्यप्रति सजग हुन्छन् । उनीहरु त यसलाई हात पनि लगाउँदैनन् ।

Wednesday, May 19, 2021

सामाजिक सञ्जालहरुमा देखिने K को अर्थ

 


सामाजिक सञ्जालहरुमा million भन्नुपर्दा M, billion भन्नुपर्दा B भनिन्छ । तर thousand भन्नुपर्दा T नभनेर K भनिन्छ । जस्तै कुनै पेजलाई झण्डै 300K ले लाइक गर्नुभएको छ । यसको मतलब 300 हजार भनिएको हो । अब यसलाई 300T नलेखेर 300K किन लेखिएको होला ?

Saturday, June 13, 2020

राष्ट्रिय गानको अपब्याख्या गर्दै विद्यालयहरु

शिक्षा सञ्चार संवाददाता  

काठमार्डौ – नेपाल सरकार गृह मन्त्रालयले तयार पारेको राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोग सम्बन्धी कार्यविधि २०६९ विपरित देश भरका अधिकांश विद्यालयको विहान १० बजे हुने प्रार्थना समयमा छातीमा हात राखेर राष्ट्रिय गान गाउन लगाउने गरेका छन् ।

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender