My Slides

Showing posts with label Notice. Show all posts
Showing posts with label Notice. Show all posts

Thursday, December 16, 2021

शिक्षक सेवा आयोगको अनलाइनमा फाराम भर्ने तरिका

 


शिक्षक सेवा आयोग दरखास्त पोर्टल प्रयोगकर्ता पुस्तिका अध्ययन गर्न तल Click गर्नुहोस् - 

https://drive.google.com/file/d/1EmJ4jpJRoW27uY-c9HG4xk6A_6zR8_Cm/view?usp=drivesdk

परीक्षाको अनलाइनमा फाराम भर्ने तरिका जान्न तल Click गरि भिडियो हेर्नुहोस -

https://youtu.be/uyyZpclIixQ

- माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदपूर्तिको लागि खुला प्रतियोगितात्मक परीक्षाको अनलाइनमा फाराम भर्न तलको लिंकमा जानुहोस् -

https://online.tsc.gov.np/portal/login


Wednesday, December 15, 2021

माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन- २०७८

 माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन- २०७८ हेर्न तल Click गर्नुहोस् -

Saturday, December 4, 2021

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

 

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् । 

👇👇

https://www.election.gov.np/election/np/voter-list.html

Monday, September 27, 2021

कति कमाउँदा राज्यलाई कति कर तिर्नुपर्छ? यस्तो छ सरकारले निर्धारण गरेको नयाँ आयकर दर

 व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि राज्यका हरेक नागरिकले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनुपर्छ। जानाजान वा अनजानमा तपाईँले कर नबुझाए सरकारी कारबाही तथा जरिवानामा पर्न सक्नुहुन्छ।

सरकारले पनि हरेक वर्ष व्यक्तिले गर्ने आयआर्जनमा लिने करको दायरा फरक गरिरहेको हुन्छ। व्यक्तिको आयआर्जन कर पनि राज्यले विभिन्न तवरबाट सङ्कलन गर्दै आएको छ। सोहीअनुरूप सरकारले पनि आर्थिक वर्ष २०७८/०७९ का लागि आयकरको दर निर्धारण गरिसकेको छ। निर्धारण भएको कर साउन १ गतेबाट मात्रै लागू हुनेछ।

Saturday, August 7, 2021

कक्षा १२ को परीक्षा स्थगित

 कक्षा १२ को परीक्षा 'स्थगित गर्ने निर्णय, १५ दिनअगाडि सूचना दिएर अर्को मिति तोकिने'



निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender