नेपालको भौगोलिक प्रदेशहरु
तराई प्रदेश
• नेपालको सबैभन्दा दक्षिणी भागमा उत्तरदेखि दक्षिणतर्फ होचिदै गएको समुन्द्री सतह ७० मिटर देखि ६०० मिटरसम्मको उचाईसम्म फैलिएको समथर क्षेत्रलाई तराई प्रदेश भनिन्छ ।• उत्तर दक्षिण फैलावट २५ देखि ३० किलोमिटरसम्म रहेको, • नेपालको कूल क्षेत्रफलको १७ % भू–भाग ओगटेको यस क्षेत्रमा नेपालका २० जिल्ला पर्दछ । • नेपालको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्याको ५३.६१% (१,५६,३४,००६) जनसंख्या बसोबास गर्ने । यस क्षेत्रमा मैथिली,भोजपुरी, अवधि, थारू जस्ता भाषा समुदायका विभिन्न जातजातिको बसोवास रहेको छ ।
तराई प्रदेश
• नेपालको सबैभन्दा दक्षिणी भागमा उत्तरदेखि दक्षिणतर्फ होचिदै गएको समुन्द्री सतह ७० मिटर देखि ६०० मिटरसम्मको उचाईसम्म फैलिएको समथर क्षेत्रलाई तराई प्रदेश भनिन्छ ।
• उत्तर दक्षिण फैलावट २५ देखि ३० किलोमिटरसम्म रहेको,
• नेपालको कूल क्षेत्रफलको १७ % भू–भाग ओगटेको यस क्षेत्रमा नेपालका २० जिल्ला पर्दछ ।
• नेपालको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्याको ५३.६१% (१,५६,३४,००६) जनसंख्या बसोबास गर्ने । यस क्षेत्रमा मैथिली,भोजपुरी, अवधि, थारू जस्ता भाषा समुदायका विभिन्न जातजातिको बसोवास रहेको छ ।