निद्रा किन लाग्छ ?
निद्राको पनि चरण हुन्छ । यसलाई मूख्यतः दुई भागमा विभाजन गरिन्छ । पहिलो हो, र्यापिड आइ मुभमेन्ट । दोस्रो, ननर्यापिड आइ मुभमेन्ट । यसबाहेक पनि तीन वटा चरण छन्, जसलाई एन– १, एन–२ र एन–३ भनिन्छ ।
निद्रा किन लाग्छ ?
निद्राको पनि चरण हुन्छ । यसलाई मूख्यतः दुई भागमा विभाजन गरिन्छ । पहिलो हो, र्यापिड आइ मुभमेन्ट । दोस्रो, ननर्यापिड आइ मुभमेन्ट । यसबाहेक पनि तीन वटा चरण छन्, जसलाई एन– १, एन–२ र एन–३ भनिन्छ ।
स्मार्टफोन हाम्रो जीवनको अभिन्न अंग बन्दै गएको छ। अवस्था यस्तो छ कि स्मार्टफोन बिना एक पल पनि बिताउन गाह्रो भइसकेको छ।
समान खरिद पछि बिलहरू तिर्ने, इमेलहरू जाँच गर्ने, गेमहरू खेल्ने देखि लिएर सामाजिक सञ्जालमा साथीहरूमार्फत परिवारहरूसँग जोडिन पनि हामी कुनै न कुनै कारणले स्मार्टफोनहरूसँग निरन्तर सम्पर्कमा रहेका छौं।तर, हामीले यो पनि देखेका छौं कि बालबालिकाहरू पनि मोबाइल फोनको लतमा फसेका छन्। जसका कारण बालबालिका पढाइमा पनि ध्यान दिन सक्दैनन् ।
अहिले स्मार्टफोन हाम्रो जीवनको ठूलो हिस्सा बनेको छ । हामी खाना बिना केही समय बाँच्न सक्छौं तर मोबाइल र इन्टरनेट बिना बाँच्न गाह्रो छ ।
स्मार्टफोनका धेरै फाइदाहरू छन् तर यसको धेरै बेफाइदाहरू पनि छन् । मोबाइलको सबैभन्दा ठूलो समस्या भनेको विकिरण हो ।
स्वस्थ खानपानको कुरा आउनासाथ फाइबर छुट्दैन । फाइबरयुक्त खानेकुरा खानुपर्छ भन्ने धेरै सुनिन्छ । फाइबर एक प्रकारको कार्बोहाइड्रेट हो, जुन वनस्पतिजन्य खानेकुराबाट पाइन्छ । यो मुख्यतया फलफूल गेडागुडी, ड्राइ फुट्स तथा हरियो सागसब्जीमार्फत पाइन्छ ।
अध्ययनहरुले देखाएको छ, काठमाडौंबासीका लागि पर्याप्त अक्सिजन छैन । अर्थात यो उपत्याकामा यति धेरै वायु प्रदूषण छ कि, सास फेर्नका लागि शुद्ध हावा छैन । काठमाडौंमा मात्र होइन, शहरी क्षेत्र अहिले वायु प्रदूषणको चपेटामा छ । शहरवासीहरुको फोक्सोमा शुद्ध हावा पुग्दैन । जबकी स्वस्थ्य जीवनका लागि स्वस्थ्य खानपान जति आवश्यक छ, त्यो भन्दा बढी शुद्ध हावाको आवश्यक छ ।शरीरमा पर्याप्त अक्जिन पुगेन भने शरीरभित्र अनेकौ रोगको संक्रमण हुन्छ । अक्सिजन निशुल्क प्राप्त हुने त्यस्तो औषधी हो, जो हामी क्षणक्षणमै उपभोग गरिहेका हुन्छौ । यद्यपी शहरवासीका लागि यो अपर्याप्त हुँदैछ ।
जब तातोले केबलको तार तथा बाटोको अलकत्रा पनि पग्लिन सक्छ भने यस्तो स्थितिमा मान्छेको शरीरले यतिधेरै गर्मी कसरी सहन सक्छ ? यो प्रश्न पनि उठ्छ कि हाम्रो शरीरले बाहिरको तापक्रम कतिसम्म सहन सक्छ ? गर्मी होस् वा जाडो, हाम्रो शरीरभित्रको प्रणालीले सधैं ३७.५ डिग्री सेल्सियसमा शरीरको तापक्रम कायम राख्न काम गर्छ ।
फलफूल मानव स्वस्थ को लागि अति आवश्यक बस्तु हो किनकि यसमा प्रसस्त भिटामिन र अन्य पोषण तत्व समेत रहेको हुन्छ | तर येही फलफूल लाई प्राकृत रुपमा पाक्न नदिइ कृत्रिम तरिका ले पकाउन प्रयोग गरिने क्याल्सियम कारबाइड को बारेमा केहि जानकारी लिनु पनि आवश्यक छ |
देशका विभिन्न स्थानमा 'नाइरोबी फ्लाइ' अर्थात् एसिड फ्लाइका संक्रमित देखिन थालेका छन्। हालसम्म झापा, कञ्चनपुरलगायतका स्थानमा 'नाइरोबी फ्लाई' का एक सय भन्दा बढिमा संक्रमण देखिएको छ।
हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ सँकेत मान्ने अन्ध विश्वास छ । आखा फरफराउनुलाई कुनै घटना वा खबरप्राप्तिको पूर्वसंकेतसित जोडने गरिन्छ । दाहिने आँखा फरफरायो भने शुभ, देबे्र फरफरायो भने अशुभ समाचारको सुचकको रुपमा लिने गरिन्छ । यो विलकुल गलत मान्यता हो ।
उत्तर दिशामा टाउको राखेर सुत्दा भुत तथा मरेका मानिसहरुलाई आमन्त्रित गर्नु भन्ने जनविश्वास पाइन्छ । बैज्ञानिक कथन अनुसार मुटुको रक्त प्रवाहको कारण मानिसको आफ्नै चुम्वकीय क्षेत्र हुन्छ जसलाई मुटुको चुम्वकीय क्षेत्र पनि भनिन्छ । पृथ्वीको आफ्नै घना चुम्वकीय क्षेत्र छन् ।
आजको डिजिटल युगमा, सायद धेरैले यी ग्याजेटहरू प्रयोग गरिरहेको छन् । घण्टौंसम्म नेटफ्लिक्स हेर्ने, कम्प्युटर वा ल्यापटपमा दिनभर काम गर्ने, भिडियो गेम खेल्ने वा मोबाइलमा गेम वा सामाजिक सञ्जाल हेर्ने कार्य भइरहेका छन् । हामी सबै हाम्रो दिनको धेरै समय स्क्रिन हेरेर बिताउँछौं। यदि तपाईलाई पनि स्क्रिन हेर्ने लत लागेको छ भने तपाईका लागि यो जान्नु पनि जरुरी छ कि तपाईको आँखाले यसको असर बेहोर्नु पर्ने हुन्छ ।
शुक्रवार एउटा विज्ञप्ति प्रकाशित गर्दै उसले उक्त भेरिअन्टमा धेरै उत्परिवर्तनहरू र तीमध्ये केही चिन्ताकारक भएको जनाएको थियो
यो भेरिअन्ट नोभेम्बर ९ मा सङ्कलित नमुनामा पहिलो पटक फेला परेको हो।
को’रोनाको दोस्रो लहरको संक्रमण कम हुँदै जाँदा बागलुङमा सेतो पुतलीको प्रकोप बढ्न थालेको छ । पश्चिम बुर्तिबाङ क्षेत्र, गलकोट, बागलुङ बजार र आसपासका गाउँमा रातीको समयमा सेतो पुतली धेरै देखिने गरेको र यसले छुँदा संक्रमण भएर उपचारमा सास्ती खेप्न बा’ध्य हुने गरेका छन् ।
भारतको केरला लगायतका केही ठाउँमा निपा भाइरसका सङ्क्रमित भेटिएका छन् । निपा भाइरसबाट केरलामा १२ वर्षका एक जना बालकको ज्यान गइसकेको छ । यसले नेपालमा पनि जोखिम बढाएको छ ।
कोभिड १९ भ्याक्सिनका कारण प्रजनन् सम्बन्धी समस्या बढी हुने गर्छ, यसले गर्भपातको समस्या निम्त्याउँछ भन्ने जस्ता दाबीहरु सामाजिक सञ्जालमा धेरै सुन्न सकिन्छ । यस्तो दाबीमा अहिलेसम्म कुनै प्रमाण भेटिँदैन ।
स्वास्थ्य सल्लाह
डा. प्रेमराज सिग्देल युरोलोजिस्ट भरतपुर अस्पताल
मिर्गौलामा ढुंगा अर्थात् पत्थर देखिनुलाई मिर्गौलामा पत्थरी भएको भनिन्छ । तर, आममानिसमा जिज्ञासा हुनसक्छ, मिर्गौलामा ती ढुंगाचाहिँ कहाँबाट आउँछन् ?
कोरोना भाइरस एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्ने माध्यम भनेको बोल्दा, खोक्दा, हाँच्छ्युँ आदि गर्दा नाक-मुखबाट निस्कने स-साना छिटाहरूबाट हो। यो भाइरस कुनै लक्षण नदेखिएको मानिसबाट पनि सर्न सक्छ अर्थात संक्रमितलाई आफू संक्रमित भएको थाहै नभई उसले अरूलाई भाइरस सार्न सक्छ।
निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् । 👇👇 https://www.election.gov.np/election/np/voter-lis...