My Slides

Sunday, August 8, 2021

मैले मास्कको प्रयोग किन गर्ने?

कोरोना भाइरस एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्ने माध्यम भनेको बोल्दा, खोक्दा, हाँच्छ्युँ आदि गर्दा नाक-मुखबाट निस्कने स-साना छिटाहरूबाट हो। यो भाइरस कुनै लक्षण नदेखिएको मानिसबाट पनि सर्न सक्छ अर्थात संक्रमितलाई आफू संक्रमित भएको थाहै नभई उसले अरूलाई भाइरस सार्न सक्छ।

त्यसैले मास्कको प्रयोग गर्नाले एकातर्फ अन्य व्यक्त्तिको नाक र मुखमार्फत तपाईंको शरीरमा आउन सक्ने भाइरसबाट बच्न सकिन्छ भने अर्कोतर्फ यदि तपाईं संक्रमित हुनुहुन्छ भने तपाईंबाट अन्य मानिसमा संक्रमण सर्दैन।

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender