My Slides

Showing posts with label धर्म - संस्कृति. Show all posts
Showing posts with label धर्म - संस्कृति. Show all posts

Saturday, October 29, 2022

छठ पर्ब कसरी मनाइन्छ ?

 

छठ पूजामा खास गरि सुर्य भगवान र छठी माताको पुजा आरधाना गरिन्छ । कात्तिक महिनाको शुक्ल पक्षको चौथी तिथीबाट छठ पूजाको ब्रत प्रारम्भ हुन्छ ।

पहिलो दिन चौथी तिथीका दिन बिहान ब्रतालुहरु घर नजिकको ताल , पोखरी वा नदिमा गइ नहुाइ धुवाइ गरि चोखो भइ पियाज र लहसुन समेत नमिसाइएको शुद्ध शाकाहारी एंव सात्वीक भोजन ग्रहण गर्छन् । यस दिनलाइ भोजपुरी र मैथीली भाषमा नहाए खाएके दिन भनिन्छ ।

Thursday, March 24, 2022

वेद के हो, किन पढ्ने ?

 
संसारकै प्रथम धर्मग्रन्थको रुपमा हिन्दूधर्मको वेदलाई मानिन्छ । सनातन धर्मको वेदको आधारमा संसारमा अन्य धर्मको उत्पत्ति भएको र उनीहरुले वेदमा भएको ज्ञानलाई नै आफू अनुकुल भिन्न–भिन्न भाषामा व्याख्या गर्दै प्रचलित गरेको मानिन्छ ।

Sunday, November 28, 2021

मन्दिरमा भट्याउदैमा प्रार्थना हुदैन, यी ६ नियम पुरा भएको हुनु पर्छ

 

प्रार्थना के हो ? कसैसँग गरिएको निवेदन । उसो त प्रार्थनाको थुप्रै अर्थ छन्- व्याकरण अनुसार निवेदनपूर्वक माग्नु अर्थात् प्रार्थना । अध्यात्म भन्छ, परम को कामना गर्नु वा पवित्र मनले अर्चना गर्नु । जब संसारका सामु झुकेर केही मागिन्छ त्यो प्रार्थना नभै सहज निवेदन हुन्छ तर जब यही निवेदन संसारलाई नभई परमात्मालाई खुसी पार्नका लागि गरिन्छ त्यो प्रार्थना बन्नपुग्छ । व्याकरण तथा ग्रन्थहरूले बताएका थुप्रै अर्थमध्ये एक हो-पवित्रतापूर्वक गरिएको अर्चना अर्थात् परमको कामना गर्दै गरिने पवित्र अर्चना ।

Saturday, October 30, 2021

के रावणसँग साँच्चिकै थियो त पुष्पक विमान ?

 

भारतवर्षका प्राचीन ग्रन्थहरूमा आजभन्दा लगभग १० हजार वर्षपहिले विमानहरूको चर्चा गरिएको पाइन्छ । रामायणमा रावणको पुष्पक विमान एउटा उदाहरण भयो ।

Saturday, October 23, 2021

घरको आगनमा तुलसीको मठ कुन दिशामा राख्ने ?

 

तुलसी भगवान विष्णुको साक्षात अवतार मानिन्छ । मनुस्य जगतले साक्षात दर्शन पाउने यस पृथ्वीमा प्राप्त हुने तुलसी सहित शालिग्राम र दुबोलाई पनि भगवान विष्णुको अवतारका रुपमा मानिन्छ । यी वस्तुहरुको सेवा गर्नाले विष्णु भगवान खुशी हुने कुरा नेपालका हिन्दू धर्मगन्थहरुका साथै विष्णु पुराणमा लेखिएको छ ।

Thursday, September 9, 2021

हरितालिका तीजको धार्मिक, सामाजिक तथा साँस्कृतिक महत्व

 

हरितालिका तीजको महत्व हाम्रो सनातन संस्कृतिमा ठूलो रहेको छ l यो तीजको पर्व भाद्र महिना शुक्लपक्षको तृतीयाको दिन मनाइन्छ l मुख्यरूपले सौभाग्यवती वा विवाहित महिलाहरुद्वारा यस पर्वलाई मनाइन्छ तर यो व्रत अविवाहित महिला तथा पुरुषहरुको लागि पनि उत्तिकै श्रेष्ठ मानिएको छ l

Friday, August 6, 2021

पिपललाई यस कारण पूजा गरिन्छ

 

अथर्ववेदकाअनुसार पिपलको रूख भनेको भगवानहरुको स्वर्ग हो भनिन्छ । हॉमीहरुले शनिवारको दिन यस रूखमा भगवान विष्णु साथ–साथै उनकी अर्धाङ्गिनी लक्ष्मीको बास हुन्छ ।

Saturday, July 31, 2021

कुण्डली मिलान गरेर विवाह गर्दा पनि किन हुन्छ सम्बन्धविच्छेद ?

 

कुनै पनि व्यक्तिको जीवनमा विवाहको समय अत्यन्त महत्त्वपूर्ण र विशेष हुन्छ। विवाह पछिको जीवनलाई सुखमय र शान्तिमय बनाउन विवाह भन्दा पहिले ज्योतिष  शास्त्रलाई विशेष ध्यान दिईन्छ ।

राशि भनेको के हो ?

 वैदिक ज्योतिषमा व्यक्तिको जन्म राशि निर्धारण गर्नका १२ राशिहरू रहेका छन्। यी १२ राशिहरुमध्ये जातकको राशि के हुनेछ, यो चन्द्रमाको स्थितिमा निर्भर गर्दछ। तिनीहरूको आफ्नै अलग-अलग विशिष्ट प्रकृति, गुणहरू र प्रतीकात्मक चिन्हहरु छन् र तिनीहरूलाई नियन्त्रण गर्न तिनीहरूका स्वामी ग्रहहरू छन्। वैदिक ज्योतिषमा सूर्य र चन्द्रमालाई एक एक राशिको स्वामित्व प्राप्त छ। त्यस्तै मंगल, बुध, बृहस्पति, शुक्र र शनि ग्रह दुई-दुई राशिका स्वामी हुन्। राहु-केतुलाई छाया ग्रह मानिन्छ, त्यसैले तिनीहरू कुनै पनि राशिको स्वामी मानिदैनन्।

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender