My Slides

Wednesday, May 19, 2021

सामाजिक सञ्जालहरुमा देखिने K को अर्थ

 


सामाजिक सञ्जालहरुमा million भन्नुपर्दा M, billion भन्नुपर्दा B भनिन्छ । तर thousand भन्नुपर्दा T नभनेर K भनिन्छ । जस्तै कुनै पेजलाई झण्डै 300K ले लाइक गर्नुभएको छ । यसको मतलब 300 हजार भनिएको हो । अब यसलाई 300T नलेखेर 300K किन लेखिएको होला ?


Greek भाषामा हजारलाई chilioi भनिन्छ । जसलाई pronounce गर्दा kilioi भनिन्छ । समय बित्दै जाँदा kilioi अपभ्रम्स भएर kilo हुनपुग्यो । Kilo लाई prefix को रुपमा gram, meter आदिमा प्रयोग गर्न थालियो । जहाँ kilo भन्दा हजार बुझिन्छ । छोटकरीमा K भन्दा हजार बुझिने भएकाले K को प्रयोग गर्न थालिएको हो ।

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender