My Slides

Tuesday, September 28, 2021

पछुतो : एक प्रेरणादायक कथा

  

डिभोर्स गरिसकेपछि एउटि युवती ले मन छुने कुरा गरेकी छिन। मेरो श्रीमान सँग सानो कुरामा मनमुटाव भएपछि म माइतीघर गएर बसे । दुई दिनपछि श्रीमान मलाई लिन माइतीघर आउनुभएको थियो....


त्यसपछि म मेरो केहि झुटा आफन्त र केहि माइतिको कुरा सुनेर श्रीमानको साथमा घर फर्किन ...

उल्टो श्रीमानलाई दाइजो प्रथाको झुठो केशमा फसाइदिए ..। 


६ बर्ष भएछ म माइतीघरमा बसेकी छु , केश झुटो थियो त्यसैले मेरो श्रीमानको पक्षमा फैसला भयो...


उहाँले धुमधाम सँगले दोस्रो बिबाह गर्नुभयो....

आज सोची रहेकी छु , मेरो श्रीमान मलाई लिन माइत आउँदा त्यसै समय उहाँको पछि लागेर गएकी थिएभने आज मेरो पनि १/२ बच्चाहरु हुनेथिए र म पनि मेरो साथिहरु जसरी खुशीका साथ आफ्नो श्रीमानको साथमा बस्ने थिए....।


साथ कसैले दिनेवाला छैनन् , सल्लाह सबैले दिन्छन् ।...

अन्त्यमा आफ्नै जिन्दगी बर्बाद हुन्छ .....


अर्काको कुरा सुनेर सम्बन्ध टुक्र्याएर पछि पछुताउनु भन्दा २/४ दिन रिसाएर श्रीमान सँग नबोल्नु नै बेस हुन्छ ।।


No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender