My Slides

Tuesday, June 23, 2020

जीवनको सुन्दर गणित

जीवनको सुन्दर गणित: एकचोटी ध्यानपुर्बक हेर्नुहोस्, बुझनुहोस् र सोच्नुहोस्। गज्जब छ।।

*यदी A, B, C, D, E, F, G, H, I, J, K, L, M, N, O, P, Q, R, S, T, U, V, W, X, Y, Z = 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 25, 26
*यानी A to Z को मान यदि यस प्रकार लिएमा;
*A=1, B=2, C=3, D=4, E=5, F=6, G=7, H=8, I=9, J=10, K=11, L=12, M=13, N=14, O=15, P=16, Q=17, R=18, S=19, T=20, U=21, V=22, W=23, X=24, Y=25, Z=26 *त्यसपछि,
*Hard Work:
*H+A+R+D+W+O+R+K= 8+1+18+4+23+15+18+11=98%
*Knowledge:
*K+N+O+W+L+E+D+G+E= 11+14+15+23+12+5+4+7+5=96%
*Luck:
*L+U+C+K= 12+21+3+11=47%
*यी माथिका सबै कुराको हिसाब गर्दा कुनैले पनि 100% स्कोर पार गर्न सकेन। तर त्यो के होला जस्ले 100% स्कोर गर्न सक्छ??
*Money?? होइन यस्ले 72% मात्र गर्छ।
*Leadership?? होइन यस्ले पनि मात्र 97% नै गर्छ।
*तब ?? जीवनको सबै समस्याको समाधान संभव छ, यदि हाम्रो  ATTITUDE या दृष्टिकोण सही छ भने।
*हो मात्र हाम्रो ATTITUDE ले नै हामिहरुको जीवनलाई गर्न सक्छ 100% सफल ...!!!
*A+T+T+I+T+U+D+E=
*1+20+20+9+20+21+4+5 =100%
अत: दृष्टिकोण बदल्नुस्, यस्ले सोच बदलिदिन्छ अनी जीवन आफै बदलिन्छ।   त्येसैले मित्रहरु सधैं  सधै
ALWAYS BE POSITIVE,THINK POSITIVE AND Do POSITIVE.

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender