My Slides

Saturday, June 4, 2022

जिन्दगी रमाइलोको लागि हो, मुस्कुराउन छोड्नु हुँदैन

 

एकजना बृद्ध बुबाको टाउकोमा १० वटा कपाल थियो

उहाँ हजामको पसलमा गएपछि हजामले रिसाउँदै भन्यो: के गरुँ , "गनौ कि काटम?"
बृद्धले हाँसेर भने: "कालो रंग लगाइदेउ।"
त्यसपछि दुई जना नै हाँस्न थाले।
जिन्दगी रमाइलोको लागि हो, चाहे जेसुकै होस् , मुस्कुराउन छोड्नु हुँदैन ।
यदि तपाईं चिन्तामा हुनुहुन्छ भने, आफुलाई थोरै आराम दिनुहोस् ।
आइसक्रीम , चकलेट , केक खानुहोस के खादा तपाइँलाई आनन्द आउँछ त्यही खानुहोस् ।
अंग्रेजी बर्णमालाले हामीलाई सिकाउँछ..
A B C...
Avoid Boring Company
निराश संगत बाट टाढा रहनुहोस
D E F...
Don't Entertain Fools
मुर्खहरु सँग समय बर्बाद नगर्नुहोस्
G H I..
Go For High ldeas
उच्च बिचार राख्नुहोस्
J K L M..
Just Keep a friend like Me
म जस्तो साथी राख्नुहोस्
N O P..
Never Overlook the Poor n Suffering
गरिब र पीडित लाई कहिल्यै नदेखेको झै नगर्नुहोस् उनीहरुलाई सहयोग गर्नुहोस्
Q R S..
Quit Reacting to Silly tales
मुर्खहरुलाई प्रतिक्रिया नदिनुहोस
T U V..
Tune Urself for ur Victor
आफ्नो जित सुनिश्चित हुनुहोस्
W X Y Z...
We Xpect You to Zoom ahead in life

साभार : सामाजिक संजाल

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender