My Slides

Sunday, August 1, 2021

चौतारामा बसेर परीक्षा


वि.सं. २०१८ साल, चिटी लमजुङ । तस्वीरमा चौतारामा बसेर परीक्षा दिँदै गरेका श्री जन कल्याण उच्च माध्यमिक विद्यालयमा अध्ययनरत बेन बहादुर गुरूङ ।

कक्षाकोठाका बेन्चमा बसेर परीक्षा लिँदा चोरी हुने डर भएकाले विद्यार्थीहरुलाई बाहिर फराकिलो ठाउँमा राखेर परीक्षा लिने चलन थियो ।




Date: 1966-05 Location: Chiti, Lamjung Description: Ben Bahadur Gurung , a student at Shree Jana Kalyan Higher Secondary School, taking a test while sitting on a chautara. Tests were given outside the school structure where students could be more widely spaced than they were when crowded on benches inside the school.
Photographed by : Jim Fields
Courtesy : PC Nepal Photo Project 1962-1975 by Doug Hall

No comments:

Post a Comment

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender