My Slides

Showing posts with label History. Show all posts
Showing posts with label History. Show all posts

Wednesday, December 22, 2021

ललितपुरको पाटनमा ढल खन्दा अंशुवर्माको पालाको शिलालेख भेटियो

 

ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर अगाडि ढल खन्ने क्रममा लिच्छविकालीन शिलालेख भेटिएको छ ।

गएको सोमवार भेटिएको शिलालेखको प्रारम्भिक अध्ययनमा राजा अंशुवर्माकालीन भएको पाइएको लिपिविज्ञ तथा विभागका पूर्व उपसचिव श्यामसुन्दर राजवंशीले जानकारी दिनुभयो ।

Friday, October 1, 2021

के हो सिक्किमीकरण भनेकाे ?

 


सामाजिक सञ्जालमा नेपाललाई सिक्कीमीकरण गर्न लागियो भन्ने चर्को बिरोध भइरहेको छ । राजनीतिक दल वा त्यसका आधिकारिक शिर्ष नेताहरुले कतै बिरोध नजनाए पनि फेसबुकमा विभिन्न तर्क वितर्क र टिप्पणीहरु आइरहेका छन् । उनीहरुले राष्ट्रियताको हवाला दिएर सरकारको खरो आलोचना गरिरहेका छन् ।

वास्तवमा सिक्किमीकरण भनेको के हाे ? के साँच्चै नेपाल सिक्किमीकरण हुन लागेकै हो त के हो ? एक स्वतन्तन्त्र राज्य सिक्किम कसरी भारतको एक प्रान्तमा विलय भएको थियो ?

जङ्गबहादुर राणाको तलब कति थियो होला ?

 

एक सय चार वर्ष लामो राणा शासनमा जंङ्गबहादुर राणाले मात्र ३० वर्ष लामो शासन चलाए। सुन्दरी, शिकार र अफिमका साैखिन जङ्गबहादुरका रानी नै करिब ३ दर्जन थिए भनिन्छ ।

Monday, September 27, 2021

नेपालका संविधान कहाँ-कहाँ कसरी राखिएको छ ? जानी राखौ |

 

संविधानसभाबाट २०७२ साल असोज ३ गते जारी भएको संविधानको सक्कल प्रति कहाँ र कसरी राखिएको होला? ६ वर्ष पूरा भएको नयाँ संविधानको सक्कल प्रति सुरक्षित त छ?

विगत सात दशकमा ७ वटै संविधान फेरिए पनि तीन वटा संविधानको मात्रै सक्कल प्रति सुरक्षित राखिएको नेपालमा ऐतिहासिक महत्त्वका दस्ताबेजहरूको संरक्षण बारे चासो र चिन्ता प्रकट हुने गरेको छ।

‘धरहराको टुप्पोबाट हाम फाल्ने’, ‘ज्यूँदै बाघ समात्ने’ जंगबहादुर राणाका १० किस्सा, यस्तो थियो उनको जीवनशैली


 नेपालको इतिहासमा एक चर्चित शासक हुन् जंगबहादुर राणा । लफङ्गा, जुवाडेको पृष्ठभूमिबाट सुरु भएको जंगबहादुरको जीवन अन्तमा नेपालको इतिहासमा एक सफल खलनायकका रूपमा उदाए ।

वि.सं. १९०३ मा श्री ५ लाई बर्खात गरी श्री ३ को इतिहास सुरु गरेका उनी आफ्नो जीवन भर विभिन्न कारणले चर्चामा रहे । समय वित्दै जाँदा उनी एक किंबदन्ती जस्तै बन्न थाले । धरहराको टुप्पोबाट हाम फाल्थे रे, हात्तीले कुल्चाउँदा समेत मरेन रे, ‘ज्यूँदै बाघ समात्थे रे’ भन्ने जस्ता उनीसँग जोडिएका कुराहरु नेपाली समाजमा निकै पछिसम्म गाउँ गाउँमा चर्चा भइरह्यो ।

Friday, September 24, 2021

पूर्वराजाहरुले प्रयोग गरेको श्रीपेचको मूल्य कति?

 

नेपालमा कुनै समय राजाहरुको शासन थियो। तर, गणतन्त्रपश्चात जनताले चुनेका प्रतिनिधिले जनताको सेवा गर्छन्।

         तत्कालीन राजाहरूले राज्याभिषेक गर्दा वा राजगद्दीमामा बस्दा टाउकोमा श्रीपेच पहिरिने चलन थियो।

Wednesday, August 11, 2021

जङ्गबहादुर राणाको तलब कति थियो होला ?

 

एक सय चार वर्ष लामो राणा शासनमा जंङ्गबहादुर राणाले मात्र ३० वर्ष लामो शासन चलाए। सुन्दरी, शिकार र अफिमका साैखिन जङ्गबहादुरका रानी नै करिब ३ दर्जन थिए भनिन्छ ।

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender