My Slides

Showing posts with label जीवन जगत. Show all posts
Showing posts with label जीवन जगत. Show all posts

Monday, November 7, 2022

कसरी पैदा हुन्छ प्रेमको रसायन ?

 


‘प्रेम’ यति व्यापक र विराट शब्द हो, जसले युवा हृदयमा कम्पन पैदा गर्छ । खासमा मान्छेमा प्रेमभाव कसरी पैदा हुन्छ ?

अध्यात्मले प्रेमलाई मान्छेको मूल स्वभाव भनेको छ । उसले प्रेमलाई भावना, संवेदना र करुणको विकास मानेको छ । जबकि विज्ञानले यसलाई रसायनको अद्भूत चमत्कार भनेको छ । अध्यात्म, विज्ञान, मनोविज्ञान, समाजशास्त्रले प्रेमलाई भिन्न रुपमा परिभाषित गरेका छन् ।

Tuesday, November 30, 2021

दिमाग शान्त र सकारात्मक राख्नको लागि नगर्नुहोस् यि कामहरु

 

सकारात्मक र खुशी जीवनको लागि व्यक्तिको सोंच सकारात्मक हुनु जरुरी छ । र, त्यसको लागि व्यक्तिको दिमाग शान्त हुनुपर्छ । शान्त र सकारात्मक दिमागले काममा प्रगतितिर मात्र लैजादैन, मानसिक र शारीरिक रुपमा स्वस्थ समेत बनाउँछ ।

दिमाग शान्त र सकारात्मक राख्नको लागि नगर्नुहोस् यी कामहरु :

Friday, October 15, 2021

विदुर नीतिका अनुसार सुख तथा शान्तिपूर्ण जीवन बिताउने सूत्रहरु

 

हामीले जति प्रयास गर्दा पनि काममा सफलता मिलिरहेको हुँदैन, परिवारमा सुखको वातावरण हुँदैन, जीवन स्वस्थ्य हुँदैन, साथीभाईसँग सम्बन्ध दिगो हुँदैन । किन यी कुराहरु हाम्रो जीवनमा छन् ? यसको उत्तर सदियौंदेखि खोजिदै आएको छ । यी विषयमा हाम्रा पूर्वीय दर्शनका विद्वानहरुले यस्ता समस्याको कारण र समाधानका उपायहरुहरु पनि विभिन्न ग्रन्थको माध्यमबाट हामीलाई बताएका छन् ।

Wednesday, August 11, 2021

साङ्लाप्रति मानिसलाई यति धेरै घृणा किन ?

 

हरेकको घर-भान्सामा साङ्ला ‘आतंक’ छ । खासगरी रातको समयमा मान्छेहरुको चहलपहल बन्द भएपछि साङ्लाहरु निस्कन्छन् र जताततै सल्बलाउन थाल्छन् । साङ्ला देख्नासाथ कसैलाई घिन लाग्छ, कसैलाई डर । त्यसैले यसलाई मारेर सखाप पार्ने अघोषित अभियान नै चल्छ, घरघरमा ।

Thursday, August 5, 2021

यी चिज अरुको कहिल्यै प्रयोग नगर्नु भाग्यनाश हुन्छ


यी चिज अरुको कहिल्यै प्रयोग नगर्नु 
भाग्यनाश हुन्छ

जुनसुकै मान्छेमा पनि शक्ति हुन्छ, जुन आफ्नै वरिपरि रहने र हामीद्धारा प्रयोग गरिएको वस्तुलाई पनि प्रभावित गर्छ । यस्तो अवस्थामा अरुको चिज प्रयोग गर्नु आफ्नो लागि दुर्भाग्य र आर्थिक समस्याको कारण बन्न सक्छ । यदि कुनै पनि व्यक्तिले अरुको चीज आफ्नो साथमा राख्छ भने उसको सारा नकारात्मक–सकारात्मक शक्ति ऊसँगै जान्छ, जसले लियो ।

Thursday, July 8, 2021

के हो साष्टांग प्रणाम ?

हिन्दुहरूमा प्रणामको आफ्नै महत्व छ। मान्यताका अनुसार आफूभन्दा ठूलोको पाउमा ढोगर प्रणाम गर्नु यहाँको संस्कृति हो । यसरी ढोग्दा मानिसले जमिनमा पूरै सुतेर टाउकोले मान्यजनको पाउ छुन्छन् जसलाई साष्टांग प्रणाम भनिन्छ ।

ॐ उच्चारण गर्नुहोस् हुनेछ यस्तो फाइदा


एकाबिहानै उठेर ॐ उच्चारण गर्ने व्यक्तिलाई आनन्दको अनुभव हुन्छ । ॐकारको उच्चारणले स्वास्थ्यलाई पनि धेरै फाइदा पु–याउँछ ।ॐका फाइदाहरूको चर्चा गर्नुअघि यसमा निहित वर्णहरूको कुरा गरौं ।

निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन यहाँ बाट चेक गर्नु होस् ।

  निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ/छैन तलको लिङ्कमा गएर चेक गर्नु होस् ।  👇👇 https://www.election.gov.np/election/np/voter-lis...

Welcome Video

currency Exchange Rate

Federal Map of Nepal

आजको राशिफल

Get unicode to preeti font

Calender